Menu Close

विकासमा अनुगमन मूल्याङ्कन – ठाकुरप्रसाद भट्ट

असोज दोस्रो साताका राष्ट्रिय दैनिकमा प्रधानमन्त्री केपी ओलीले समीक्षात्मक बैठकमा मन्त्री र सचिवहरूलाई विकास आयोजनाहरूको प्रगति बढाउन निर्देशन दिनुभएका समाचार मुख्य खबरका रूपमा महìवका साथ छापिए । यस्ता निर्देशन बारम्बार दिँदा पनि विकास व्यवस्थापनमा सुधार हुन नसक्नु गम्भीर विषय बन्न पुगेको छ । नेपालको विकास यात्राको समीक्षा गर्दा विकास व्यवस्थापनको पक्ष धेरै कमजोर देखिन्छ । विकासको सही व्यवस्थापन हुन नसक्नुमा पछिल्लो कालमा आएर राजनीतिक स्थिरताको अभावलाई मुख्य कारक मान्ने गरिन्थ्यो तर यतिखेर नेपालको संविधान २०७२ अनुसार सङ्घीय गणतन्त्रात्मक ढाँचाको राजनीतिक प्रणाली स्थापित भई तीनै तहमा बहुमत प्राप्त निर्वाचित सरकार क्रियाशील छन् । अझ केन्द्रमा दुईतिहाइको बलियो सरकार छ ।

पूरा लेख पढ्नको लागि तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

https://beta.gorkhapatraonline.com/opinion/2019-11-10-3950